सर्लाहीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।सर्लाहीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छपक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं. ८ का २१ वर्षीय सोमबहादुर गोले रहेको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ गोलेले छिमेकी वडाकी ९ वर्षीया एक बालिकालाई माघ १९ गते का दिन जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी … Continue reading सर्लाहीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ